Skip to main content

विचार

नेत्र विक्रम चन्द (विप्लव)
महासचिव, नेपाल कम्युनिष्ट पार्ट

नेपालका युवाहरू विगत ७० वर्षदेखि लडिरहेका छन् । नेपालको स्वाधीनता र देशको भविष्यका लागि नेपालका युवाहरू सङ्घर्ष गर्दै आइरहेका छन् र आज पनि जारी छ । मलाई सम्झना छ । पञ्चायतका विरुद्ध काठमाडौँमा महेन्द्रको सालिकमा उक्लने युवाहरूले सोच्दै थिए होलान्, सायद उनीहरू सोच्दै थिए होलान्– म मरे पनि देश स्वाधीन बन्नेछ । त्यति बेला महेन्द्रको सालिक तोड्न उक्लने युवाहरूलाई प्रहरीले गोली हान्दै ढाल्दै गर्यो तर युवाहरू आत्मसमर्पण गरेनन् । तपाईंहरूले इतिह ... Read More...


भिडियो